Logo

आफ्नै दाई र बहीनीबीच माया बसेपछि बुवा र आफन्तिले गरिदिए‘‘‘



एजेन्सी । यो कलियुग हो । यहाँ नसोंचेकै प्राय घटनाहरु हाम्रै समाजमा घटि नै रहेका हुन्छन् । कतिपय घटनाहरु विश्व परिचित हुन्छन् । जुन घटनाको बारेमा हामीले सन्दा त्यो हामीलाई स्वीकार गर्न गाह्रो हुन्छ । हाम्रो नेपाली समाजमा स्वीकार गर्नै गाह्रो कुराहरु अन्य मुलकमा सजिलै स्वीकार गरिएको हुन्छ ।

नेपाली समाजमा स्वीकार गर्नै नसकिने यस्तै एउटा घटना घटेको छ मिश्रमा । जहाँ एक १२ वर्षका दाईको विवाह १२ वर्षकी बहिनीसँग बाबुले नै टिकाटालो गरेर गरिदिएका छन् । आपत्ति जनाउनुको सट्टा घर परिवारले नै दाजु बहिनीको विवाहको घोषणा गरिदिएका हुन् । पुरै घर परिवार नै विवाहमा सहभागी भएका छन् ।

डेलमेलको एक रिपोर्ट अनुसार मिस्रमा एक १२ वर्षका केटाको आफ्नै नाताकी सानो बहिनीसँग माया बसेको हो । छोरा छोरीलाई सम्झाउनुको सट्टा बाबु आमा नै विवाहको तयारीमा लागेका छन् । उनीहरु नातेदार हुन्उ । उनीहरुबीच विवाह गर्न मिल्दैनथ्यो । तैपनि परिवारले बच्चाको इच्छा पुरा गर्ने भन्दै ती दाजुबहीनीको विबाहलाई स्वीकृति दिएका हुन् । केही समाजिक सञ्जालहरुले यो विवाहको विरोध गरीरहेका छन् ।

विरोध गर्नेहरुमाथि केटाका पिताले कुनै गल्ती नभएको बताएका छन् । कानुन अनुसार १८ वर्ष भन्दा अगाडी विवाह गर्नु गैह्रकानुनी हो । केटाका बाबुले उनीहरु ठुलो भएपछि विवाह गरिदिने भन्दै टिकाटालो गरेको बताएका छन् । उनले आफु नयाँ विचार धाराको मानिस हुँ भन्दै यस कार्यमा कुनै गलत कार्य नभएको अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता