Logo

केटिले केटि संगै बिहे गरे भन्छन् केटा भन्दा केटि केटी नै बढी मज्जा आउछ , यसरी खोले सु’हा ग रातको पोल (भिडियो हेर्नुस्)



केटिले केटि संगै बिहे गरे भन्छन् केटा भन्दा केटि केटी नै बढी मज्जा आउछ , यसरी खोले सु’हा ग रातको पोल ९भिडियोकेही दिन अघि काठमाडौमा केटा र केटाबीचको विवाहको निकै चर्चा भएको थियो । अहिले फेरी दुई युवतीबीचको विवाह पनि सार्वजनिक भएको छ ।

दुई युवती मध्य एक जना श्रीमान र अर्को श्रीमती बनेका छन् । श्रीमान बनेकी युवतीको हाउभाउ भने केटा मानिसको जस्तै छ । हाम्रो समाजमा सम लिंगी बीचको विवाह पनि सामान्य बन्न थालेको छ । यि जोडी पनि भर्खर विवाह बन्धनमा बाँधिएका हुन् ।

एक जनाको नाम रविना केसी र ममता केसी९खड्का० हो । गोर्खाका उनीहरुले विवाह पछि ममताले आफ्नो थर पनि परिवर्तन गरेर खड्कावाट केसी भएकी छन् । उनीहरु अध्ययनको शिलसिलामा संगै बस्थे ।

त्यती बेला उनीहरुबीच त्यस्तो योजना केही थिइन । दुवै जनाले एउटै केटासंग विवाह गर्ने योजना बनाएका थिए । तर दुवै जना एक अर्कासंग छुट्टीएर बस्न नसक्ने भएपछि विवाह गरेर संगै बस्ने निर्णय गरे ।

दुई जनाले तीन साता अघि नजिकैको मन्दिरमा गएर विवाह गरेका हुन् । आफ्ना साथीहरुले पनि दुई जनाको सम्बन्ध स्वीकार गरेको बताएका छन् । दुवै जनाको परिवारवाट पनि स्वीकार गरेका कारण पनि कुनै समस्या नभएको बताएका छन् । उनीहरु एउटै गाउँ र छिमेककै भएका कारण ५ कक्षा देखि नै संगै खेले हुर्केको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता