Logo

अहिले सामाजिक संजालमा भाईरल भिडियो जुन पत्याउन नै नसक्ने गरि यसरी चोरेर ल्यायो कमिलाले हिरा बन्यो संसार कै सबैभन्दा धनी कमिला( भिडियो हेर्नुस्)



अहिले युटुबमा निक्कै रोचक भिडियोहरु अपलोड हुने गरेका छन् । हामीलाई केही कुरा गर्न आएन भने पनि युटुब हेरे पुग्छ । युट्युबमा एउटा यस्तो भिडियो सार्वजनिक भएको छ जसमा एउटा कमिलाले हिरालाई बोकेर हिँडिरहेको छ । युट्युबमा राखिएको यो भिडियोमा धेरैले कमेन्ट गरेका छन् ।

एक प्रयोगकर्ताले लेखे, ‘अब म कमिलालाई विश्वास गर्न सक्दिनँ ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘कसैले हिरा चोरेको हुनसक्छ र आरोप चाहिँ कमिलामाथि लगाइदिएको हुनसक्छ ।’

साथै, मनोज नारायण नामका प्रयोगकर्ताले लेखेका छन्, ‘यो एक तालिमप्राप्त कमिला हो । ’ जसवंत लेख्छन्, ‘करोडपती कमिला ।’ यस्तै अर्का व्यक्तिले लेखे, ‘संसारको सबैभन्दा धनी कमिला

। एक रिपोर्ट अनुसार कमिला आफूभन्दा ५० गुणा भारी सामान उठाउन सक्छन् । लाइभ साइन्स वेबसाइटमाथि एक अमेरिकी युनिभर्सिटीका जानकारले पनि कमिलाले आफ्नो तौलभन्दा सय गुणा गह्रुँगो सामान उठाउन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता