Logo

चिहान खन्ने झाक्रीलाई जीउँदो छोड्दिन भनेपछी झाक्रीकोआगनमै महिलाको भयो यस्तो हालत) भिडियो हेर्नुु्स्)



केही दिन अगाडिदेखि छ बर्ष अगाडी निधन भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको भन्ने खबर धेरै मिडियामा आयो । गाउमा धेरै युवतीहरु बिरामी पर्दै मु’र्छा प
र्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन उल्टै झाक्री नै

ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने । आज एउटा महिला झाक्री आगनमा लमपसार परेकी छन् ।

केहि पनि नबोलेर आगन मै माठो सँगै लडिबढि खेल्दै छिन् झाक्रिले भने ति महिलालाई के हि बोल्न आग्रह गरेका छनु ति महिलालाई र्हेनेको आगन भरि ठुलो भिड लागेको छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता