Logo

१६ वर्षका किशोर हवाइजहाजको पा’ङग्रामा बसेर ५ हजार माइल यात्रा गर्दा पनि जी’वितै !



एजेन्सी । हवाइजहाजको तल्लो भागमा ल्या’ण्डिङ गि’यरमा बसेर १६ वर्षका एक किशोरले ५ हजार माइलको यात्रा गरेका छन् । लण्डनबाट उडेको जहाज नेदरल्याण्डको होल्याण्ड पुगेपछि मात्रै एयरपोर्ट स्टाफले ल्याण्डिङ गि’यरमा मानिस भएको थाहा पाएका थिए ।

करिब १९ हजार फिटको उचाइमा निकै चिसोमा रहेका कारण ती कि’होर हा’इपोथर्मियाका शि’कार भएका थिए तर आश्चर्यजनक रुपमा जी’वित थिए ।इ’न्डिपेन्डेन्टको रिपोर्टअनुसार किशोरलाई अस्पतालमा भर्ना गरिएको छ जहाँ उनको उपचार भइरहेको छ ।

रिपोर्टका अनुसार ती किशोरले ल्याण्डिङ गि’यरमा बसेर करिब ५ सय १० किलोमिटर यात्रा गरे । होल्याण्डको मा’स्ट्रिच्ट एयरपोर्टमा जहाज अवतरण गर्ने क्रममा उनलाई त्यहाँबाट नि’कालिएको थियो ।

रिपोर्टका अनुसार ती किशोर ट’र्किश एयरलाइन्सको का’गों विमानको ल्या’ण्डिङ गि’यरमा बसेका थिए ।एक दिन पहिले मात्रै यो जहाज केन्याको नै’रोबीबाट ट’र्कीको इ’स्तानबुल हुँदै लण्डन पुगेको थियो । ती किशोर के’न्याली नागरिक हुन् र उनी नैरोबीबाटै ल्याण्डिङ गि’यरमा लण्डनसम्म पुगेको र त्यहााबाट पनि त्यही ठाउँमा बसेर ह’ल्याण्ड पुगेको आ’शंका गरिएको छ ।

नै’रीबीबाट लण्डनसम्म पनि उनी त्यसैगरी पुगेको पुष्टि भइसकेको छैन ।घ’टनाको खु’लासा भएपछि स्थानीय अधिकारीहरुले यो मा’नव त’स्करीको के’स हो वा होइन भन्ने पनि जाँ’च गर्ने बताएका छन् ।

मा’स्ट्रिच्ट विमानस्थलका एक अधिकारीका अनुसार किशोर निकै भा’ग्यशाली थिए र यसरी यात्रा गर्दा पनि बाँचे किनकि यो विमान उचाइमा हुँदा ल्या’ण्डिङ गि’यरमा तापक्रम माइनस ती डिग्री सेल्सियससम्म झर्छ । यसअघि पनि मानिसहरु ल्या’ण्डिङ गि’यरमा बसेर यात्रा गरेका घ’टना पाइएका छन् घर धेरैजसो घ’टनामा यसरी यात्रा गर्नेको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता