Logo

म’रे’को १० घन्टापछि महिलाको आयो होस्, भनिन् ‘यमराजलाई भेटेर आएँ’



म’रे’को मान्छे पनि ब्यूँतिएला तरु असम्भव । अझ म’रे’को मान्छे ब्यूँतिएर यमराजसँग आफूले भेटेको दावी गर्यो भने त विश्वास गर्नै गाह्रो हुन्छ । तर कहिलेकाहीँ यस्ता घटनाहरु पनि सुन्नुपर्ने हुन्छ ।

हाम्रै छिमेकी मुलुक भारतमा एकजना ९० वर्षे महिला मृ’त घोषित गरिएको १० घण्टापछि ब्यूँतिन् र उनले ब्यूँति सकेपछि आफूले यमराजलाई भेटेको दावी गरेकी छिन् ।

भारतीय मिडियामा आएको समाचार अनुसार, भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ मा मृ’त्यु भएपनि घाटमा लगेर अन्त्येष्टी गर्ने बेलामा करिब १० घण्टापछि ब्यूँतिएकी थिइन् ।

उनी ब्यूँतिएपछि घाटमा जम्मा भएका सबै मानिस डराए र अचम्म माने । उनलाई घर फिर्ता लगियो र सोधियो कसरी ‘यस्तो भयोरु’ कैलाले भने ‘यमराज आफैले पुनः धर्तीमा ल्याएर ज्यूँदो पारेर छाडि दिएको’ बताईन् ।

उनका अनुसार यमलोकमा पुगेर उनको कागजात हेर्दा उनको मृ’त्युको समय नै पुगेको रहेनछ । र उनलाई धर्तीमै ल्याएर छाडिएको रे । हेर्नुस् त यो अचम्म ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता