Logo

एउटा अनौठो गाउँ जहा मानिसदेखि जनावरसम्म दृ’ष्टि’वि’हीन ?



एजेन्सी । संसारमा यस्ता धेरै ठाउँहरु छन्, जहाँ अ’नौठा र रो’चक गतिविधिहरु भईरहेका हुन्छन् । त्यस्तै अ’नौठो गतिविधिहरु मेक्सिकोमा एक गाउँमा पनि रहेको छ ।

जुन गाउँलाई दृष्टिवीहिनहरुको गाउँ भनेर पनि चिन्ने गरिन्छ । उक्त गाँउमा बस्ने मानिस मात्र नभई पशुपंक्षीहरु समेत दृ’ष्टि’बिहिन रहेका छन् ।

मेक्सिकोको टिल्टेपक नाम गरेको गाँउमा बालबालिकाहरु सामान्य जन्मिए पनि केहि समयपछि उनीहरुको आँखाको दृ’ष्टि ह’राउँदछ र बालबालिकाहरु अन्धो बन्दछन् । जोपोटेक आदिवासीका मानिसहरु अवस्थित गाउँमा यस्तो अनौठो समस्या देखा परेको हो ।

करिब ७० वटा झुप्रा घरहरु छन् र जनसंख्या ३ सय जति रहेको गाँउका मानिसहरु आफूहरुले सबै अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दो’षी मान्दै आएका छन् ।

लाभजुएला नामको उक्त रुख हेरेपछि मान्छे मात्र नभै पशुपक्षी सबै अन्धा हुने उनिहरुको भनाई छ । तर वैज्ञानिकहरु भने अ’न्धोपनाको पछाडि उक्त रुखको कुनै हा’त नरहेको भन्दै एक प्रकारको विषालु झिं’गा रहेको बताउँदै आईरहेका छन् ।

उनिहरुलाई उक्त वि’षालु झिं’गाले टोकेपछि मानिस र जनावरहरुको आँखाको ज्योति हराउने दा’बी समेत गरेका छन् । त्यस गाउँका मानिसहरुको घरहरुमा ढोका हुँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता