Logo

कठै  ! यी कालिका छोराछोरी लाई नि ष्ठुरी आमाले छाडेर गएपछी फोटो देखाएर आमा खोज्दै दुई नाबालक छोराछोरी



झापाको अर्जुनधारा नगरपालिका स्थित सु निता लिम्बू आफ्नो श्रीमान वैदेशिक रोजगारका क्रममा बाहिर हुनुहुन्छ र उनका दुई छोराछोरी समेत रहेका छन् तर उनी भर्खरै गाउँकै एकजना नाताले जेठाजु पर्ने डम्बर लिम्बुसँग फ रा र भएकी छिन्।यस घ टनालाई लिएर यस अघि नै सासू ससुरासँग गरिएको कुराकानीलाई समेत राखिसकिएको छ।

आफ्नो परीवारको भ विष्य सु न्दर बनाउन रातदिन साउदी अरेबियामा रो ज गारी गर्दै आइरहेका उनका श्रीमानले केही दिन अघि आफ्नो श्रीमती घर छो डेर,आफ्नो छोराछोरी समेत छो डे र गाउँकै डम्बर से न्चु री संग हिँडेको उनको खोजी गर्नको लागि सहयोग ग रिदिन भन्दै मिडियालाई स म्पर्क गरेका थिए।छ वर्ष मात्रै पुगेको छोरालाई उनले छोडेर जानाले अहिले उनीहरू आमाबुबा बिहीन जस्ता भएका छन्।

छोडेर जानेबेलामा उनले आफ्नी सानी छोरीलाई भाइलाई राम्रोसँग हेर्नू भनेर गएकी रहेछिन्। सानो बाबु आमा नभएका कारण रुँ’दै अहिले सु त्ने गर्दछ।उनी आफ्नि आमालाई धेरै माया ग  र्छु भनेर बताइरहँदा जोकोहीको मन सम्हाल्न गाह्रो हुने गर्दछ।भिडियो हेर्द खेरी सबैलाई ला ग्ने गर्दछ कि कसरी आफ्नी ज न्मदिने आमाले आफ्ना नाबालक सनतानलाई छोडेर जान सकेकी हुन् भनेर सबैलाई लाग्ने गर्दछ।

यति सानि उमेरमा मात्री वात्सल्यबाट ब ञ्चित नानीहरूको अ धिकार खोसिएको छ यतिबेला।यस बिषयमा तयार पारिएको भिडियो हेर्दा यस्तो लाग्छ कि संसारमा आमा जस्तो ठूलो केही छैन भनिन्छ तर सबैका लागि आमा जति स्नेहपूर्ण मानिन्छ त्यती नै अ भिशाप समेत ब न्ने गरेको देखिन्छ।भि डियो

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता