Logo

केही न’शालु प’दार्थ मिसाएर पानी दिए र म बेहोश भएँ र त्यसपछि जब मेरो होस् खुल्यो‘।



भारतको फरीदाबादमा एक महिलालाई नौ दिनसम्म बं ध क बनाएर चार व्यक्तिले लगातार ब ला त्का र गरेको घटना सार्बजनिक भएको छ । पुलिसले सोमबार सम्म पनि अपराधीहरुलाई पक्राउ गर्न नसकेको बताएको छ।

ब ला त्कारीहरूले महिलालाई नौ दिन सम्म ब न्ध क बनाएर पछि ति महिलालाई छाडी दिए जसका कारण उनि बाच्न सफल भईन त्यसपछि उनको परिवारका सदस्यहरुलाई घटना बारे सबै जानकारी दिईन । पीडितले पक्षले पुलिस चौकीमा उजुरी दर्ता गराएको बताईएको छ ।

पीडित महिलाले बयानमा भनिन् स् उनको गाउँमा रहेको चिने कै व्यक्तिले उनलाई गाउँमा रहेको मन्दिरको नजिक भेट गर्न भन्यो। जब ती महिला त्यहाँ पुगे, ति युबक त्यहाँ थिएन त्यसपछि अर्को व्यक्ति आफ्नो कारमा त्यहाँ पुगे र दुबैले उनलाई फरीदाबाद लगे। पीडितले पुलिसलाई भनिन यस समयमा मैले उनीहरू संग पानी मागेँ।

उसले मलाई केही न’शालु प’दार्थ पानीमा मिसाएर दिए र म बेहोश भएँ र त्यसपछि जब मेरो होस् खुल्यो, तब मैले आफूलाई एउटा कोठामा बन्द देखें। रातमा दुई जना मानिस कोठामा आए त्यसपछि पछि सबै अभियुक्तहरूले उनि तर्फ बन्दुक देखाउदै लगातार ब ला त्कार गरे र इंजेक्शन पनि दिए र उनलाई नौ दिनसम्म शंकास्पद औषधी दिइयो।

उनीहरुले ति युवकको एक आपत्तिजनक भिडियो पनि रेकर्ड गरे र भने यदि कसैलाई यसको बारेमा भने राम्रो नहुने भन्दै ध म्कि दि एका थिए । अहिले प्रहरीका आनुसार सबै अभियुक्तहरुलाई छिटो भन्दा छिटो पक्राउ गर्ने र कारबाही आगाडी बढाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता