Logo

टिकटकबाट बसेको माया प्रेमले होटेल सम्म त्यसपछि …….



 

इटहरी । युवतीमाथि करणी पछि लु ट पा ट ग रे को आ रो प मा सुनसरी प्रहरीले १ पुरुषलाई पक्राउ गरेको छ । भिडियो शेयरिङ सोसियल नेटवर्क टिकटकबाट चिनजान भएकी युवतीलाई होटलमा बोलाइ ।यस्तो कार्य गरेपछि प्रहरीले कास्कीका पुरुषलाई इटहरीमा पक्राउ गरेको हो ।

पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीव गुरुङ छन् ।

प्रहरीका अनुसार राजीवले टिकटकमार्फत चिनजान भएकी युवतीलाई भेट्न भनेर इटहरीस्थित होटलमा बोलाएका थिए । होटेलमा २ दिनसम्म युवतीमाथि क र णी ग रे र राजीव पी डि त यु व ती कै ग र गहना र पैसा लि एर फ रार भएका प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता