Logo

पहाडमा हिजो सकियो होली, तराईमा आज मनाइँदै



काठमाडौं । हिजो काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा फागु पर्व मनाइएको थियो भने तराईका जिल्लामा आज होली पर्व मनाइँदैछ । आज रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै, होलीका गीत गाउँदै पर्व मनाइँदै छ ।अ स त्यमाथि स त्यको विजय भएको उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ ।

तर, यसपालि कोरोनाको जोखिम बढेकाले सामूहिक रुपमा होली नमनाउन सरकारले आग्रह गरेको छ । भारतसँगका सीमा क्षेत्रमा कोरोना म हा मा रीको जो खि म उच्च रहेकाले सार्वजनिकस्थलमा भी ड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सरकारले आग्रह गरेको छ । आज तराईका जिल्लामा सार्वजनिक बिदा छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता