छोरी मृ’त्युको मुखमा, आमा परपुरुषको काखमा, बाउ छोरी रुदै आए मिडियामा (भिडियो हेर्नुस्)
काठमाडौको बसुन धारा स्थित एउटा बाबु छोरीको यस्तो अवस्थामा भेटिएका छन् । छोरिलाई बलट क्यान्सर भएको बताए । पाल्पा घर भएको बताएका छन् । सन्ध्या मगर नाम गरेकी बर्ष १२ र आफुलार्ई बलट ब्यान्सर भएको बताएकी छन् ।
सन्ध्याको कपाल सबै झरेको छ छोरिलाई श्रीमानलाई अस्पतालमा छोडेर आफुहरु भईमा सुुत्दा चिसो हुने भएको श्रीमती दाङमा कपडा र खानेकुरा लिन गएकी श्रीमती काठमाडौं काठमाडौं आईनन् ।
आफनो श्रीमती अर्कौ केटा सँगै एउटौ ओछ्यानमा सुतेर टिकटक बनाएको बताए । श्रीमती दाङमा गएर आए पछि आफुले मोबाईल चलाउदा अर्को केटा सँग फोटो देखेको बताए । सबै कुरा थाहा भएपछि सबै परिवार भनेपछि ।
तर बाबा र छोरी आमाको बाटो कुरेर बसे तर श्रीमती र्फकेर काठमाडौैं आईनन् । आफनो श्रीमती अर्को केटा सँग रुपडिया हुुदौ इन्डिया गएको उनका छोराले बताए।
श्रीमती को आमा सासुुलाई बोलाएर एकपटकलाई माफि दिएको बताए । छोरिको कसम खाएर अबदेखि म गल्ति गर्दिन भनेर बिरामी छोरिको कसम खाएको बताएका छन्