Logo

चिया र चुरोट एकसाथ पिउनु कति ख’तर’नाक ?



एजेन्सी। धेरै व्यक्तिको चिया पिउने बानी हुन्छ । कोही कोही त चियाको शौखिन नै हुन्छन् । चियाको शौख हुनेहरु दिनमा १०र१० कप पनि चिया पिउने गर्छन् । अत्यधिक चिया पिउनु स्वास्थ्यका लागि बेफाइदाजनक हुन्छ ।

अत्यधिक चिया पिउने मात्र होइन कतिपयले चियासँगै चुरोट पिउने आदत पनि बसालेका हुन्छन् । चियासँग चुरोट पिउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरु बताउँछन् ।

चियासँगै चुरोट पिउने बानीले क्यान्सरको सम्भावना बढी हुन्छ । चिया र चुरोट एकसाथ पिउँदा क्यान्सर हुने सम्भावना ३० प्रतिशत धेरै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता