Logo

पाँच वर्षीय यी बालक जसले एक घण्टामा पढिसके २० किताव



एजेन्सी । केही मानिस निकै अद्भूत क्षमता भएका हुन्छन् । यस्तै मध्यका एक देखिए आयुष के एस । भारतको केरलाबा बस्ने आयुष के एस नामका ५ वर्षीय बालकले १ घण्टामा २० वटा किताव पढेर रेकर्ड बनाएका छन् ।

जे ए एस इन्टरनेशनल स्कूल किण्डरगार्डेनमा पढ्ने यी बालकले आफ्नै यूट्युब च्यानल पनि बनाएका छन् । जसलाई उनले इण्डिया बुक अफ रेकर्ड्स नाम दिएका छन् । यही च्यानलमा उनी पुस्तक पढछन् ।्
एजेन्सीको सहयोगमा ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता