Logo

‘मखमली चोली’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो सहित)



काठ्माण्डौं,असार २४ । गायक हशन राईको ‘मखमली चोली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हशन राईको स्वर,रोशन राई(पालुवा स्टार) शब्द र रोशन बन्तावा राईको संगीत रहेको छ । त्यस्त्तै गीतको भिडियोमा चिरिश गुरुङ,उशा तमाङ र मिलन दाहाल को रहेको छ ।

भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका छन् । सम्पादन पोस्टर र कलर सौखिन रिमिल्सिनाको रहेको छ । रोशन राई(पालुवा स्टार) आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियोको निर्माता प्रयास राई रहेका छन् ।

लाहुरेको छोटो बसाईमा विवाहको प्रसंगलाई लिएर भिडियो बनाईएको छ । भिडियो बिशेष गरी पुर्वीनेपालमा प्रचलित आधुनिक लय समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता