Logo

पत्रकार नारायण सिलवाल विकास पत्रकारिता पुरस्कारबाट सम्मानित



धादिङ ,असार १ । पत्रकार नारायण सिलवाल पुरस्कृत हुनुभएको छ । शनिवार नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको अवसर पारेर पत्रकार सिलवाललाई नगद र प्रमाणपत्रद्वारा नगर प्रमुख भीम प्रसाद ढुंगानाले पुरस्कृत गर्नुभएको हो ।

लामो समयदेखी धादिङ जिल्लामा क्रियाशिल रही पत्रकारिता गर्दै आउनु भएका सिलवाललाई नीलकण्ठ नगरपालिकाको विकास पत्रकारिता पुरस्कारबाट सिलवाल पुरस्कृत गरिएको हो ।

धादिङपोष्ट डटकमका प्रधानसम्पादक एव राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशका अध्यक्ष समेत रहनु भएका सिलवाललाई नगद २० हजार ८१ रुपैयाँ नगद सहित नगरपालिकाले पुरस्कृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता