Logo

सुन प्रकरण : अनुसन्धान गर्न सिआइबीलाई अनुमति, पक्राउ परेकाहरूमाथि ७ दिन म्याद थप



काठमाडौं, २२ श्रावण । एक क्विन्टल सुन प्रकरणमा काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)लाई अनुमति दिएको हो।

सोमबार जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)लाई अनुसन्धान गर्नका लागि अनुमति दिएको हो।

यो सँगै उक्त प्रकरणमा पक्राउ परेकाहरूमाथि हिरासत राखेर अनुसन्धान गर्न जिल्ला अदातलले थप ७ दिन अनुमति दिएको छ। सोमबार नै पक्राउ परेका १८ जनामाथि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता