जुम्लामा भेटियो आकाशे ताल
काठमाण्डौं,साउन १० । जुम्लाको गुठीचौर गाउँपलिका वडा नं १ मा चौंरी गोठालाहरुले आकाशे ताल पत्तालगाएका छन । मणीसाँघु बाट कारीब डेढ दिनको दुरी हिंडेर पुगिने ठाउँ ४ हजार ७ सय मिटरको उचाइमा रहेको उक्त आकाशे ताल चौंरी गोठालाहरुले पत्तालगाएका हुन ।
७ बर्ष अघी पनि चौंरी पालक गोठालाहरुले नै ४ हजार ३ सय मिटरको उचाइमा रहेको हिउल्सा ताल र ४ हजार मिटर उचाइमा रहेको दुध कुण्डली ताल पत्ता लगाएका हुन ।