Logo

यी १६ वर्षीया किशोरीलाई के गरे सात जना मिलेर प्रहरी नै चकित  …..



 

 

बाँके , जेठ २३ । बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई ब ला त्कार गरेको आ रोप मा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जनालाई आइतबार प क्रा उ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शं का स्पद रूपमा हिँडिरहेको अवस्थामा प क्रा उ गरेको हो । भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले बिचमा राखी हिँडिरहेको अवस्थामा प क्रा उ गरिएको प्रहरीले जनाएको छ ।

सोधपुछ तथा अ नुसन्धानको क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले ती किशोरीलाई फेसबुक मार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाएको खुलेको थियो ।

खोरमा राजकुमार थारु लगायत ५ जनाले ब लात्का र गरेको र २ जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । थप अनुसन्धानपछि घटनामा सं ल ग्न ७ जनालाई प क्रा उ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता