घरको कौसीमा खेल्न गएकी थिइन् २ वर्षीया बालिका
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा घरको कौसीबाट ख’से’र दुई वर्षकी बालिकाको मृत्यु भएको छ। गएराति ९ बजेतिर आफ्नै घरको तीन तलामाथिको कौसीबाट ख’से’र भुपाल श्रेष्ठकी दुई वर्षकी छोरी हेनिसा श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार टाउको गम्भीर चो’ट लागेकी घाइते बालिकाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको हो।
त्यस्तै, उच्च शिक्षाका लागि विदेश जाने तथा वैदेशिक रोजगारप्रतिको आकर्षणले निजामती सेवामा म्याग्देलीहरुको पहुँच बढ्न सकेको छैन् । तर पछिल्लो समय स्वदेशमै अध्ययन गरी निजामती सेवाबाट सरकारी जागिरतर्फ प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत म्याग्देली नै बनेका छन्, त्यो पनि एकै ठाउँका ।