Logo

खुट्टा ढोग्दै माफी माग्दै, फेरी बिद्यार्थीलाई ‘‘‘ जसको कारण घट्यो यस्तो अप्रिय घटना



काठमाडौं। स्थानीय प्रशासनले मोरङको लेटाङमा सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो। छात्रालाई यौ’न दु’र्व्यव’हार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने मागसहित स्थानीयवासी प्रदर्शनमा उत्रिँदा आइतबार स्थिति तनावग्रस्त बनेको थियो। त्यही भीडमा छु’रा प्र’हा’रबाट प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो। दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताउँदा–बताउँदै भीड एक्कासि प्रहरीमाथि जा’इ’ला’गेको बताउँछन् मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल।

मोरङको लेटाङ नगरपालिका–५ मा पर्छ शिक्षा विकास माध्यमिक विद्यालय। उक्त विद्यालयका शिक्षक हुन् ५६ वर्षीय मनोज पौडेल। होलीका दिन कक्षा ६ मा अध्ययनरत १२ वर्षीया छात्रामाथि यौ’न दु’व्र्य’वहा’र गरेको आरोप उनलाई लागेको छ। शिक्षक पौडेलले यसपटक मात्रै नभई पटक–पटक छात्रामाथि यौ’न दु’र्व्य’वहार गरेको स्थानीयवासी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता