मोरङमा कर णीको आरोप लागेकालाई पक्राउ गर्न गएको प्रहरी माथि स्थानिय जाइ लागे, एक महिला प्रहरीको मृ त्यु
काठमाडौ । जबरजस्ती कर णीको आरोपीलाई पक्राउ गर्न गएको प्रहरी माथि स्थानियले आ क्र मण गर्दा घाइते भएकी एक महिला प्रहरीको उपचारका क्रममा निधन भएको छ । यो घटना मोरङमा भएको हो । मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झ ड प हुँदा घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो।
कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । आ क्रम णबाट नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उनको घाटीमा ग म्भी र चोट लागेको थियो। अरू घाइते प्रहरीको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौ न दुर्व्यवहार गरेको भन्दै उजुरी परेको थियो।
उजुरीपछि शिक्षक मनोज पौडेललाई लिन गएको प्रहरी टोलीमाथि आ क्रम ण भएको हो। प्रहरीले पक्राउ गरेको शिक्षकलाई आ क्रो शित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति झ ड प भएको जनाइएको छ। भीड नियन्त्रणका लागि प्रहरीले हवाई फा य र गर्दा आ क्रो शित भीडबाट ब म प्र हा र भएको प्रहरीको भनाई छ।