Logo

प्रकाश सपुतलाई आइलाग्यो यस्तो आपत



काठमडौं । प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ विवादीत बनेको छ। माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरुले विरोध जनाएका छन्। भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल दुई खेमामा बाँडिएका छन्। माओवादी नेता(कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै गर्दा आम सामाजिक सञ्जालकर्ताहरुले भने प्रकाश सपुतको समर्थन गरेका छन्। उनीहरुले माओवादी नेता कार्यकर्तामाथि जा’इलागेका छन्।

भिडियोलाई लिएर वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले विरोध जनाएका छन्। उनले माओवादी जनयु’द्ध ल’ड्ने एक महिला छापामारको अभावलाई देह व्यापारको चित्रण गर्नु दण्डनीय भएको बताएका छन्।

‘ञपिर’को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाउ, तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले ञदे’ह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्( त्यो आ’पत्ति’ज’नक मात्रै होइन द’ण्डनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्जक सपुतलाई मेरो एउटा प्रश्न( अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् होरु’

त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा संहले प्रकाश सपुतलाई उक्त गीत युट्युबबाट हटाउन धम्की दिएकी छन्। उनले जनयु’द्ध ल’डेका महिलाहरुको अपमान गरेको भन्दै सार्वजनिक माफीसमेत माग गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता