Logo

अटो चालकलाई मध्ये रातमा हिलोमा पुरेर, भागे घरमै आएर यसरी लागेका थिए …. (भिडियो हेर्नुहोस्)



काठमाडौं । नवलपुर जिल्ला कावसुति वडा नम्बर १३ मा एउटा नसोचेको घटना घटेको छ । गहिरी गाउँ घर भएका अन्दाजि ५२ बर्षका माधव प्रसाद गिरिको हिलोमा पुरिएर यसरी निधन भएको छ ।  रातीको  समय अपरिचित व्यतिलाई माधवलाई अलि पर सम्म छाड्न भन्यो । माधव एक अटो चालक थिए उनले अटो निकालेर रातीको समयमा उसलाई छाड्न भनेर घर बाट निस्किय ।

त्यति बेला झन्डै रातीको ९ बजेको थियो त्यस रात माधव घर आएनन् एक विहानै हरियो रंगको अटो बाटोको छेउमा देखेर श्रीमति को मनमा चिसो पस्यो घटना ठुलै हो भन्ने आ शंका भयो सबैले प्रहरीले खबर गरे । माधव प्रसाद त्यस अटोमा नभएको सबैले खोज्न जादा नजिकैको हिलोको खाल्डोमा मृ त अवस्था फेला परेका थिए ।

विहान ६ बजे सम्म घर नआउदा खोज्न जादा हिलोमा मृत अवस्थामा फेला परेको बताए ।   सबै जना खोज्न जादा हिलोमा गाडिएको उनको बहिनीले बताइन् । आफ्नो दाईलाई खोज्न जादा एक ठाउँमा ५० रुपैया देखेको र एउटा जुत्ता  पनि भेटाएको  बताइन् ।

उनको छोरी त्यो जुत्ता लगाएकोे मान्छेले आफुलाई र बाबालाई खुट्टामा ढोगेर गएको र बाबालाइ अटो चलाउन आग्रह गरेको बताईन् । माधवले मादक पर्दाथ सेवन गरेको माधव आफु अटो सम्माल नसक्ने भन्दा पनि बल गरेर लगेको बताए ।  रातिको समयमा घरमा २,३ जना सम्म युवक पसेर आग्रह गरेको बताए ।

माधवलाई राति ९ बजे आएर मलाई आर्मिमा जानुपर्ने भयो भनेर आग्रह गरेको प्रसादले आफु सक्दिन भन्दा पनि नमानेको सगै लगेको गएको घटना अनुसार प्रसादलाई विहानी पख अटो तोडफोड गरेर हिलोमा गाडेको त्यहांका वासिन्दाले जानकारी दिएका छन् उनि सबै सग मिलनसार भएकोर अहिले सम्म कसै सगं पनि झगडा नगेरको बताए । अहिले सोधपुछको लागि उनको १५ बर्षकी छोरीलाई प्रहरीले लगेको बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता