नेपालमा फेरी बर्डफ्लु कुखुरामा फेला

काठमाडौ । नेपालमा फेरि बर्डफ्लु सं क्र म ण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मोरङ जिल्लाको ग्रामथान–१ खुनियाकट्टा र बुढिगंगा –५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो ।
कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।