Logo

पेट दुखेर १३ वर्षकी किशोरीलाई क्लीनिकमा लगियो त्यसपछि….



 

काठमाडौ । आफुले गरेको गल्ती छोप्न बर्दियाका मनिराम थारुले १३ वर्षकी किशोरीलाई अचानक नजिकैको क्लीनिक लिएर गए । किशोरीको पेट दुखेको थियो । तर किशोरीले छोरी जन्माएपछि उनै मनिरामको गल्ती सबैका सामु सार्वजनिक भएको छ । वैशाखमा मनिरामले १३ वर्षकी किशोरीलाई उनको इच्छा विपरित क र णी गरेका थिए ।
किशोरी आफ्नो घरमा एक्लै भएको अवस्थामा ड र देखाएर थारुले उनी माथि त्यस्तो कुक र्म गरेको खुलेको छ । बालिकामाथि क र णी भएर उनी गर्भवती बनेकी थिइन्। त्यसपछि बालिकाको गर्भमा बच्चा रहेको अरुलाई थाहा नदिइ थारुले यही आइतवार नजिकको क्लिनका लगेका थिए।

घरमा कोही नभएको मौका पारी उनले गरेको गल्ती कसैले थाहा पाएका थिएनन् । तर गर्भ बस्न पुग्दा १३ वर्षकी किशोरीले छोरी जन्माएकी छन्। गत वैशाख २७ गते बर्दियाको ठाकुरबाबा नगरपालिका९६ बस्ने ४१ वर्षीय मनिराम थारुले यस्तो काम गरेका थिए ।

 

किशोरीको एक्कासी पेट दुखेपछि क्लिनिकमा उपचार गराउने क्रममा भिडिओ एक्सरे गराउँदा गर्भ रहेको खुलेको थियो। उनले आइतवारै छोरीलाई जन्म दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता