Logo

पब्जी खेलेका १४ बर्षका बालकले जे गरे‘ ……



 

पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम ‘पब्जी’ को प्र’भा’वमा आफ्नी आमासहित तीन भाइबहिनीलाई ज्या’न लि’ए’का छन्। गत साता लाहौरको काहना क्षेत्रका ४५ वर्षीय स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षीया दुई छोरीको श’व भे’टिएको थियो।

नाहिद मुबारकको स’म्बन्धवि’च्छेद भइसकेको थियो। परिवारमा नाहिद मुबारकका १५ वर्षीया छोरा मात्र सु’रक्षित थिए। प्रहरीका अनुसार उनी नै ह’ ‘त्या’रा भएको एनडिटिभी इन्डियामा समाचार छ।

बयानमा भनिएको छ , ‘केटा पब्जी खेलाडी भएको र उनले खेलको प्र’भा’व’मा आफ्नी आमा र भाइबहिनीको ज्या’न लि’ए’को स्वी’कार गरेका छन्। दिनको धेरै समय अनलाइन गेम खेल्दा उनलाई केही म’नोवै’ज्ञानिक स’म’स्या देखिन थालेको छ।’

पढाइमा ध्यान नदिने र दिनभर ‘पब्जी’खेलेको भन्दै आमाले छोरालाई बा’रम्बा’र गा’ रली ग’र्ने गरेको प्रहरीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘घटना भएको दिन नाहिदले केटोलाई गा’ ‘ली ग’रे’की थिइन् । पछि उसले दराजबाट आमाको पे’स्तो’ल नि’का’लेर आमा र उनका अन्य तीन भाइबहिनीलाई गो’ ‘ली हा’ ने’र ज्या’ ‘न लि’ए।’

बयानका अनुसार भोलिपल्ट बिहान केटोले क’रा’ए’र छिमेकी र पुलिसलाई बो’लाए। त्यतिबेला केटोले आफू घरको माथिल्लो तलामा रहेको र कसरी आफ्नो परिवारको घटना भ’यो था’हा नभएको प्रहरीलाई बताए ।

नाहिद मुबारकले आफ्नो परिवारको सुरक्षाका लागि पे’स्तो’ल कि’ने’की थिइन्। उनीहरुसँग ला’इसेन्स पनि रहेको प्रहरीले जनाएको छ । बालकले ‘फ्याँ’के’को ना’लीबा’ट पे’स्तो’ल अझै न’निका’लेको प्रहरीले जनाएको छ ।

यो पनि स् महिला भगाउँदै गरेका एक व्यक्ति पक्राउ

महिलालाई भगाएर लैजाँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका(१ का ३२ वर्षीय मनोज धामी रहेका छन् । बिहीबार महिलासहित पक्राउ परेका उनलाई आज आफन्तको जिम्मा लगाइएको छ ।

मुद्दा दर्ता गर्ने सहमतिपछि आज धामीलाई आफन्तको जिम्मा लगाएको सिमार प्रहरी चौकीले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिने प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बताए ।

आरोपित धामीलाई २७ वर्षीय एक महिलालाई भगाएर लैजाँदै गरेको अवस्थामा बिहीबार राती साढे ११ बजे सेला भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको थियो । धामीले भगाएर लैजाँदै गरेको महिलाका आफन्तले प्रहरीलाई सूचना दिएपछि सिमार प्रहरीले जिपमा सवार दुबैलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको भोलिपल्ट शुक्रबार बिहान महिला र पुरुषका आफन्तलाई बोलाएर जिल्लामा मुद्दा दर्ता गर्ने सहमतिसहित आफन्तको जिम्मा लगाइएको हो ।

महिलालाई भने उनका ससुराको जिम्मा लगाएको र पुरुष धामीलाई उनका भाइ नातापर्ने एक व्यक्तिको जिम्मा लगाएको प्रहरी सहायक निरीक्षक कार्कीले बताए । शनिबार बिदा भएकोले आइतबार मुद्दा दर्ता गर्नेगरी दुवैलाई आफन्तको जिम्मा लगाएको उनले बताए ।महिला र पुरुष दुवैका दुई(दुई सन्तान रहेका छन् । महिलाका श्रीमान् विदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता