Logo

पिडित युवतीको बयान  : काकाले दुध खाना दिए उठ्दा त उनले मेरो‘….



 

एजेन्सी । एक अधिकृतमाथि आफ्नै बहिनीलाई कर णी गरेको आरोप लागेको छ । पीडित युवतीले आमाबुवासँगै धनबाद महिला प्रहरी चौकी पुगे र सम्पूर्ण घटना बताएपछि लिखित उजुरी दिइन् । झारखण्डको धनबाद म्युनिसिपल कर्पोरेशनका महिला पुलिस स्टेशनले नगर निगमका अधिकारी विरु’द्ध एफआईआर दर्ता गरेको छ।

पीडित महिला बिहारको जेहानाबाद निवासी हुन् । युवती विगत एक वर्षदेखि नगरपालिकाका अधिकारीसँग धनबादमा बस्दै आएकी थिइन् । मेडिकल ल्याब टेक्निसियनको कोर्स गरेपछि युवती धनबादको एक निजी अस्पतालमा इन्टर्नसिप गर्दै थिइन् ।

फ्ल्याटमा पुग्दा उनका काका र बुवा उपस्थित थिए, सबैले मिलेर खाना खाए र काकाले दूधमा बेसार मिसाएर पि’उन दिए, दूध पिएपछि मलाई च’क्क’र लाग्न थाल्यो । म बे’हो’स भए । बे’हो’स अवस्थामा काकाले कर णी गरे, न्याय चाहन्छु ।

यस घटनामा एक युवतीले आफ्नै काकालाई कर णीको आरोप लगाएको धनबाद प्रहरीले जनाएको छ, यस विषयमा एफआईआर दर्ता गरी थप कारबाही अगाडी बढेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता