एकाबिहानै गाडीले ठ’क्क’र दिँ’दा सुमन केसीको मृत्यु, गाडी भने फरार

दाङमा गा’डीको ठ’क्क’रबाट एक जनाको मृत्यु भएको छ । पहिचान हुन नसकेको गाडीले आज बिहान ठ’क्क’र दिँ’दा दंगिशरण गाउँपालिका(६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
केसीलाई आज बिहान ४ बजेतिर गाडीले ठ’क्क’र दि’एको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
तुलसीपुर(सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण(६ को श्रीगाउँमा केसीलाई गाडीले ठ’क्क’र दिएको हो । ठ’क्क’र दिने’ गाडीको पत्ता लागेको छैन । सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।
शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अ’व’रुद्ध पारेका छन् । ठ’क्कर दि’ने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।