सुहागरातको रात शा’रीरि’क स’म्प’र्क अघि दुलाहाले राखे यस्तो शर्त, बाहिर आउँदा दुनियाँ पर्यो च कित

काठमाडौं । विवाह गर्दा सर्त राख्ने चलन नयाँ होईन् । नेपालमा पनि सरकारी जागिर, युरोप, अमेरिकालाई विशेष महत्व दिने गरीएको छ । यस्तै एक रोचक घटना बाहिर आएको छ । भारत, झारखण्डको जमशेदपुरबाट एउटा अचम्मको घटना बाहिर आएको छ । जहाँ बेहुलाले हनिमुनको पहिलो दिन आफ्नी दुलहीको अगाडि अ च्चमको शर्त राखेका हुन् ।
बेहुलाले राखेको शर्त सुनेर सबै छक्क परेका छन् । दुलहाले बेहुलीलाई भने, ‘पहिले आइएएस (भारतीय प्रशासनिक सेवा) बन, त्यसपछि म तिमीलाई श्रीमती मान्नेछु ।’ यति भन्दै श्रीमानले स’म्ब’न्धवि’च्छे’दको सूचना पठाएका थिए । त्यसपछि पिडित दुलहीले एमबीएमा स्वर्ण पदक जित्ने श्रीमान् बि रु द्ध ४९८ अन्तर्गत मु द्दा दर्ता गराएकी छन् । पीडितले न्यायका लागि अदालतमा निवेदन दिएकी हुन् ।
जमशेदपुरको पोटकामा बस्ने प्रदुत मण्डलले एमबीएमा स्वर्ण पदक पाएका केटासँग छोरीको विवाह गरेका थिए । उनले छोरीको खुशीका लागि आफ्नो सबथोक लगाएका थिए । तर हनिमुन अघि नै दुलहाले दुलहीको अगाडि यस्तो शर्त राखेपछि सबै हैरान छन् ।
दुलहाले दुलहीलाई भने, ‘पहिलो दुई वर्षभित्र आईएएस बन, त्यसपछि म तिमीलाई श्रीमतीको रूपमा स्वीकार गर्छु ।’ १८ जुन २०१८ मा पर्सुडिहको जयमाल्या मण्डलमा सामाजिक रीतिरिवाजअनुसार विवाह भएको थियो ।
पीडितले सुरुमा यसलाई ठ’ट्टा ग’रेको सम्झेका थिए । तर बिहेको भोलिपल्ट उनका श्रीमान अन्तर्वार्ताको बहानामा भागेका थिए । त्यसपछि उनी उनलाई फिर्ता लिन आएनन् । श्रीमान् बाहिर भएको समयमा घरमा ति महिललाई सासु, ससुरा र जेठाजुले कुटपिट गर्ने गरेका थिए । जब धैर्यताको बाँध फुट्यो, उनले उजुरी दिनुपर्यो । महिलाका अनुसार उनका श्रीमान् सिटी युनियन बैंक लखनउमा सहायक शाखा प्रबन्धक पदमा कार्यरत छन् ।
दाइजोको विषयमा दु व्र्यवहार गरेको भन्दै पीडित महिलाले श्रीमान, सासु, ससुरा, जेठान र जेठानी वि रु द्ध अदालतमा मुद्दा दायर गरेकी छिन् । अहिले पनि उनी न्यायको खोजीमा छन् । पिडितका बुबा मण्डलले यस्तो नियत भएको व्यक्तिले किन मेरो छोरीसँग विहे गरेको भनेर प्रश्न गरिरहेका छन् । यसको जवाफ बारम्बार खोजियो । तर कसैले केही भनेनन् । उनीहरुलाई न्याय चाहिएको छ । उनीहरु दोषीलाई कडा का रबा ही होस् भन्ने चाहन्छन् ।