Logo

बच्चा जन्माउन साइकल चढेर अस्पताल पुगिन विधायिका



एजेन्सी । न्युजिल्यान्डका विधायिका जुली एन्ने गेनटर बच्चा जन्माउन आफैं साइकल चलाएर अस्पताल पुगेकी छन् ।आफै साईकल चढेर अस्पताल पुगेको एक घन्टापछि नै उनले स्वस्थ बच्चालाई जन्मदिएको खवरले अहिले चर्चा पाईरहेको छ । उनले आफ्नो फेसबुकमार्फत उक्त खवर सार्वजनिक गर्दै वास्तवमा साइकल चढेर नै त्यसरी अस्पताल पुग्ने योजना नरहेपनि अवस्था नै त्यस्तै आईपरेको जनाएकी छन् ।

ग्रिन पार्टीका प्रवक्तासमेत रहेकी उनको यस प्रकारको यातायात साधनको प्रयोग यो पहिलोपटक भने होइन । तीनवर्षअघि आफूमन्त्री रहेकाबेलापनि उनले यसरी नै साइकल यात्रा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता