Logo

इन्टरनेटमा यस्तो भिडियो हेरेपछि श्रीमतीलाई नै‘…..



सर्पले टो’का’एर आफ्नी श्रीमतीको ह’ ‘त्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरोआजीवन कारावासको सजायतोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी श्रीमती उत्तरालाई अति वि’षा’लु स’र्पले टो’का’एका थिए । न्यायाधीशहरुले यस अ’परा’धलाई ‘दु’र्लभम’ध्येको दु’र्लभ अ’परा’ध’ भनेर चित्रण गरेका छन् ।

सुरजले पहिले उत्तरा भए ठाउँ अति वि’षा’लु स’र्प र’स’ल्स भाइपर राखिदिएका थिए, जसको टो’का’इको कारण झन्डै दुई महिनासम्म उत्तराले अस्पतालमा बिताउनुप–यो । बल्ल निको भएर उनी माइतीघरमा आराम गर्दै थिइन् । यही बेला सुरजले सर्प पाल्ने एक व्यक्तिमार्फत को’ब्रा स’र्प म’गाए । त्यसपछि सुतिरहेकी श्रीमतीमाथि उक्त कोब्रा फा’ले । को’ब्राले टोकेपछि मे २०२० मा २५ वर्षीया यी महिलाको मृत्यु भयो । यही अभियोगमा केरलाको कोल्लाम जिल्लास्थित अदालतले सुरजलाई सोमबार दोषी ठहर गरेको हो ।

उत्तराका आमा–बाबुले नै ज्वाइँप्रति शंका व्यक्त गरेपछि गत वर्ष ह’ ‘त्या आरोपमा प्रहरीले सुरजलाई उनकै घरबाट पक्राउ गरेको थियो । आफ्नी छोरीलाई थप दाईजोका लागि या’त’ना दिएको बाबुआमाको आरोप थियो । बाबुआमाका अनुसार सुरजले श्रीमतीको ह’ ‘त्या गरेर उनको सम्पत्तिमाथि क’ब्जा जमाउन खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता