सडक अनुगमनका लागी गएका सव ईन्जिनियर प्रकाश बुढा चिनिया प्रहरी को नियन्त्रणमा !

काठमाडौं । सडक अनुगमनका लागी गएका सव ईन्जिनियर प्रकाश बुढा चिनिया प्रहरी को नियन्त्रणमा भौतिक पुर्बाधार बिकास कार्यालय दुनै डोल्पा बाट ठेक्का प्रक्रियामा रहेको क्याटु साल्दाङ धो सडक अनुगमन गर्ने क्रममा चीन र नेपालको सिमाना क्याटु नाकामा रहेको १४ नम्बर पिल्लर नजिक बाट ३०,३५ मिनेट सम्म सव ईन्जिनियर प्रकाशलाई चिनिया प्रहरी आफ्नो नियन्त्रण राखेको र आफुले काम गर्ने कार्यालको कागजात देखाएको र टुटे फुटेको अंग्रेजी बोले पछि आफुलाई छोडेको बताए । प्रकाश बुदा भदौ २९ गते डोल्पाको सदरमुकाम दुनै बाट हिडेर असोज ४ गते नेपाल र चीन को सिमाना १४ नम्बर पिलर मा पुगेको बताए ।