Logo
मुख्य समाचार

पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाल भोलिबाट नियमित काममा फर्किने

काठमाडौं, ३१ असार । पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भोलिबाट नियमित काममा फर्कने भएका छन् । गत बुधबार विहान प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

विस्तृत पढ्नुहोस
फार्मेसी अधिकृत पोखरेलको मृत्युबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं, असार ३१ । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युबारे थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । फार्मेसी अधिकृत पोखरेलले शुक्रबार

आजदेखि जनकपुर-जयनगर रेल सञ्चालन हुँदै

काठमाडौं, असार ३१। आजदेखि जनकपुर–जयनगर रेल सेवा विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो । ब्रोडगेज रेल सेवा थप १७

साउन १ गते देखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने

काठमाडौं, असार ३१ । सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि सोमबार (भोली) देखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ। विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट

झापाको गौरीगञ्जमा रहेको सीमा स्तम्भ बाढीले बगायो

झापा, बनियानी, असार ३०  । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । निरन्तर वर्षासँगै कमल खोलामा आएको बाढीले दशगजामा रहेको १४०/१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको

सेलिशालाई आर्थिक सहयोग

काठमाण्डौं,असार ३० । अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइ रहेकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोग स्वरुप प्रदान गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टेबलटेनिस

कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण

कर्णाली, असार ३० गते  । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको

अस्पतालमा सरुवा रोगका बिरामी बढे

काठमाडौं, असार ३०। वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा

स्व.सीता दाहालको तस्बिरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले गरे श्रद्धान्जली अर्पण

काठमाडौं, २९ असार । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी स्व. सीता दाहालको तस्बिरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले श्रद्धान्जली अर्पण गरेका छन्। शुक्रबारमात्रै नेपाल आएका विदेशमन्त्री लू प्रधानमन्त्री दाहालसँग भेटघाटका लागि

होन्डाको १२५ सिसीको डिओ सार्वजनिक

काठमाडौं, २९ असार । होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया (एचएमएसआई)ले भारतीय बजारमा १२५ सिसीको नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले दुईवटा भेरियन्टमा १२५ सिसीको डिओ स्कुटर सार्वजनिक गरेको हो। होन्डाको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता