Logo
मुख्य समाचार

कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको

विस्तृत पढ्नुहोस
अफिसिएटिङ स्कुल सुरु

काठमाडौं, साउन २७ गते । नेपाल टेनिस संघको आयोजनामा राष्ट्रिय अफिसिएटिङ स्कुल शनिबारदेखि सातदोबाटोमा सुरु भएको छ । कार्यक्रममा चियर अम्पायर र अफिसियल गरी २१ जना सहभागी छन् । प्रतियोगिता

आइतबार मन्त्री परिषद हेरफेर हुने जनमतले अनिता देवीलाई मन्त्री बनाउने

काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । खासगरी जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी एक मन्त्रीलाई

सुन प्रकरण : २१ घण्टापछि हिरासतबाट छुटे अडुकिया

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा शुक्रबार पक्राउ परेका रोहन अडुकिया हिरासतबाट छुटेका छन् । अडुकिया अध्यागमनको हिरासतबाट २१ घण्टापछि शनिबार १० बजे छुटेका हुन् । उनलाई अध्यागमनले

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवनमा

काठमाडौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन पुगेका छन्। प्रधानमन्त्री शुक्रबार साँझ चितवन पुगेका हुन्। प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड

पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्णरुपमा बन्द

म्याग्दी, साउन २७ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय

आज यी स्थानमा भारी बर्षा हुने

काठमाडौ ,साउन २७ । आज बिहान देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही,  बागमती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा

तीज गीत “मोहनी लगायो कानको झुम्काले” सार्वजनिक

काठमाण्डौं,साउन २६ । तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले” सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, सब्द, संगीत, गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन

जारी संसद अवरोधबारे राष्ट्रपति रामचन्द्र पौडेल सँग छलफल गर्न सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेटवार्ता

काठमाडौं, साउन २६ । जारी संसद अवरोधबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शितल निवास पुगेका छन् । आज बिहान १० बजे

एक क्विन्टल सुन प्रकरण: थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं,२६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता