Logo
मुख्य समाचार

जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित भ्रामक कुरा प्रचारप्रसार भइरहेको

वीरगञ्ज,भदौ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेको छ

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरु चुनिँदै

काठमाडौं, भदौ ८ । आठ महिनापछि बल्ल प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरु चुनिँदै छन् । प्रतिनिधि सभाले औपचारिक कार्यभार सम्हालेको करिब आठ महिनापछि विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अघि बढाइएको

आज नेपाल र मलेसियाबीचको खेल हुँदै

काठमाण्डौं , भदौ ८ । महिला टि-२० क्रिकेटमा आज नेपाल र मलेसियाबीचको खेल हुँदैछ। खेल मलेसियाको वायुमास ओभल मैदानमा नेपाली समय अनुसार विहान पौने १२ बजे सुरु हुनेछ। नेपालले अहिलेसम्म

अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढी

सिन्धुपाल्चोक, भदौ ८ । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।

एकाएक चर्चामा सिम्रन परियार, एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराईन्

काठमाण्डौं,भदौ ७ गते । गीतसंगीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार। १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ।

गायिका समिक्षा अधिकारीलाई अष्ट्रेलिया जान प्रतिबन्ध

काठमाण्डौं,भदौ ७ गते । गायिका समीक्षा अधिकारीको अष्ट्रेलीयाको भिसा रद्द भएको छ । अष्ट्रेलीयाको १ बर्षको भिसा रहेको अवस्थामा समीक्षाको भिसा रद्द गरिएको हो । फागूपूर्णिमामा अष्ट्रेलीयामा आयोजना भएको कार्यक्रममा

कोशी सरकारविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा

काठमाडौं,भदौ ७ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका

चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते

बारा,भदौ ७ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस

भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण

काठमाण्डौं,भदौ ६ । भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था

त्रिशूली नदीमा बस खस्यो : १५ जना घाइतेको उद्धार

मलेखु, ६ भदौ । काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता