Logo
मुख्य समाचार

चीनले निकालेको नक्सा प्रति नेपाल असहमत,नेपाल सरकारको निकाल्यो बिज्ञप्ती

काठमाडौँ, भदौ १६ गते  । नेपाल सरकारले संसद्ले सर्वसम्मतीले स्वीकृत गरेको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले आज

विस्तृत पढ्नुहोस
गायक भीम बिस्ट र गायिका सरु गौतमको ‘ड्रीम गर्ल’ को भिडियो सार्वजनिक

काठमाण्डौं,भदौ १५ । गायक भीम बिस्ट र गायिका सरु गौतमको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। भीम बिस्टको शब्द तथा संगीत रहेको गीतमा र्यापर भरत समारीको र्याप समाबेश

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

१५ भदौं, काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि शुक्रबार बिहान शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । उपचारमा समलग्न चिकित्सकका अनुसार

तातोपानी नाका आजदेखि खुल्ला, आवतजावतका लागि स्थानीयलाई पासको व्यवस्था

काठमाडौं, १५ भदौ। चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुलेको छ । विगत ८ वर्षदेखि आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुलेको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र

छन्द कविता वाचिका सरु गुरागाइलाई क्यान्सर उपचारका निम्ति सहयोग गर्न सवैलाई अपिल

लुइभेल, केन्टकी । छन्द कविता वाचिकाको रुपमा परिचित सरु गुरागाइलाई क्यान्सर रोगको पहिचान भएको छ । स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको हो

भूकम्पपछि बन्द रहेको तातोपानी नाका आज देखि पूर्णरुपमा खुल्दै,आवतजावतका लागि स्थानीयलाई पासको व्यवस्था

काठमाडौं, १४ भदौ । चीनसँगको उत्तरी सीमानाका तातोपानी आज (शुक्रबार) देखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबार देखि खुल्ने भएको हो । गत मङ्गलबार

अन्तर विद्यालय टेबलटेनिस आज देखि 

काठमाण्डौं, भदौ १५ ।  प्रोग्रेसिभ एजुकेसनल फोरम (पीइएफ) को आयोजनामा अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबार हुने भएको छ । सेन्ट लरेन्स स्कुलको प्रायोजनमा हुने प्रतियोगितामा ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने रेफ्री संयोजक

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि

काठमाण्डौं,भदौ १४ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर

आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन : विभाग

काठमाडौं, भदौ १४ । औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला

एशिया कप : आज बाङ्लादेश र श्रीलंकाबीच खेल हुँदै

काठमाडौं, भदौ १४ । एशिया कप अन्तर्गत आज बाङ्लादेश र श्रीलंकाबीच खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट शुरू हुने खेलमा बाङ्लादेश शकिब अल हसनको कप्तानीमा र श्रीलंका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता