Logo
मुख्य समाचार

आज कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच औपचारिक भेटवार्ता हुने

काठमाडौं,बैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजा थानीबीच बुधबार बिहान १०:३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ  । भेटवार्तापछि खेलकुद, शिक्षालगायतका क्षेत्रमा

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौ,बैशाख ११ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ एक रात्रिभोजको आयोजना गर्नुभयो ।

मानव सेवा नै सर्वोत्तम सेवा हो, यसमा सबैले सहकार्य गरौँ : मन्त्री चौधरी

काठमाडौँ, ११ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले आज

जिल्ला खेल संघको पनि अनुगमन हुन्छ– सदस्य–सचिव

काठमाडौं, बैशाख ११ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघले विभिन्न जिल्लामा गठन गरेका जिल्ला संघका गतिविधिको पनि अनुगमन गर्ने बताएका छन् । भारतको केरलामा भएको

नेपाल आई पुगे कतारका राजा शेख तमिम बिन हमाद अलथानी

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अलथानी काठमाडौं अवतरण गर्नु भएको छ । आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।अमिर थानीलाई राष्ट्रपति रामचन्द्र

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना

काठमाण्डौ,बैशाख ११ । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा स्थापना गरिएको छ । साथै साल्पा पोखरी छेउमा नछुङ (धामी) को प्रतिमा स्थापना

कतारका अमिर शेख तमिम बिन हमाद अलथानी आज नेपाल आउँदै

काठमाण्डौ,बैशाख ११ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे

भारतसँगको सम्बन्ध बिगार्न अर्ति दिने चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्नुपर्छ : लोसपा नेता कर्ण

काठमाडौं, २० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री लक्ष्मणलाल कर्णले पुष्पकमल दाहाल प्रचण्डको सरकार विभिन्न दलको दयामायामा बनेकाले कमजोर भएको टिप्पणी गरेका छन् । ‘अहिलेको

मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

महोत्तरी, २० भदौ । मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र (भदौ) कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने

जेनिथ क्वाटरफाइनलमा

काठमाडौं, भदौ १९ गते । जेनिथ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा जेनिथले बाल दीक्षा सदनलाई ४७–२३ ले पराजित

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता