Logo
मुख्य समाचार

श्रीमानले २ वर्ष अघि नै गरेका थिए सुटुक्क परिवार नियोजन, श्रीमतीले भनिन् ‘म गर्भवती भएँ

एजेन्सी । श्रीमानले दुई वर्ष अघि नै परिवार नियोजन गरिसकेका थिए । तर उनको श्रीमतीले श्रीमानलाई गर्भवती भएको खबर सुनाइन् । श्रीमतीले श्रीमान खुसी होलान्

विस्तृत पढ्नुहोस
काठमाडौमा असोज १ गतेवाट विद्यालय संचालन हुने, अभिभावक र विद्यालय सञ्चालक के भन्छन् ?

काठमाडौ । एक वर्ष भन्दा बढी घरमै बसेका विद्यार्थी अब असोज १ गतेवाट विद्यालय जान पाउने भएका छन् । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्। उपत्यकाको

सरकारलाई ठाडो चेतावनी ! अखिल ,क्रान्तिकारी विप्लवका कार्यकर्ता जयसिँह धामीको खोजबिन र सहिद घोषण गर भन्दै आए सडकमा

  काठमाडौं । साउन १५ मा बेपत्ता भएका दार्चुलाका जयसिँह धामीको खोजबिन गर्न वेपत्ता भएको घटनालाई  लिएर विप्लव नेकपा निकट अखिल(क्रान्तिकारी)ले कारवाहीको माग गर्दै आज काठमाडौंको भृकुटी मण्डवमा कोरोनाको पुर्ण

मौसम पुर्वानुमान महाशाखाको अनुमान फेल खायो ? काठमाडौ समेत डुब्यो ?

काठमाडौ । काठमाडौं उपत्यकामा मौसम पुर्वानुमान महाशाखाको अनुमानलाई पनि फेल गराउँदै ठूलो वर्षा भएको छ । वर्षाले उपत्यकाका अधिकांश भाग डुवानमा परेको छ । प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार

अमेरिकाको डिभी त पर्यो तर प्रहरीको खोरमा भयो बास

काठमाडौ । नेपाली युवा पुस्तालाई अमेरिकाको मोह यति छ की त्यसका लागि जे पनि गर्न तयार हुन्छन् । एक जना नेपाली युवालाई अमेरिकाको डिभी पर्यो त्यसका लागि उनले जे गरे

माधव नेपाललाई धोका दिएर एमाले छिरेका १० नेता यता न उताका ? इश्वर पोखरेलले गरे यस्तो खुलासा

काठमाडौं । लामो समय माधव कुमार नेपालको साथमा रहेका र पछिल्लो समय एमालेमै रहने निर्णय गरेका दोस्रो तहका एमाले नेताहरु अब एता न उताका हुने भएका छन् । १० बुँदे

भारतीय भूमिमा शवसँगै भेटिएको त्यो डायरी, जसले महरा नेपाली भएको प्रमाण खुल्यो

सिरहाका एक युवकको भारत बिहारको मधुवनी जिल्लामा पर्ने सिमावर्ती बजार जयनगरमा शव भेटिएको छ । उनको कसैले ज्यान लिएको अनुमान गरिएको छ । फालिएको अवस्थामा शुक्रबार उनको शव फेला परेको

बल्छीमा परेको सर्पजस्तै माछा टोक्दा गयो ज्यान

दाङमा अढैया जातको माछा दाँतले टोकेर बहोस भएका एक ब्यक्तिको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं। १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर

दैलेखमा १९ वर्षीया किशोरी बनिन् कांग्रेसको सभापति

युवा वर्गमा राजनीति तर्फ वितिष्णा बढेको बेलामा एक जना १० वर्षकी किशोरी दैलेखमा वडाको सभापति बनेकी छन् । उनको पारिवारिक पृष्ठभूमीको हो । बुवा राजनीतिमा रहँदै निधन भएको थियो ।

अमेरिकामा एकै परिवारका ३ जनाको यस्तो दु: खद्पूर्ण मृत्यु !

अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ। आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता