Logo
मुख्य समाचार

पाथिभरा माताले हामी सबैको कल्याण गरुन हेर्नुहोस् शुक्रबार जेठ १९ को राशिफल

बि स २०८० जेठ १९ गते शुक्रबार इश्वी सन २०२३ जुन २ तारीख जेष्ठ शुक्ल पक्ष त्रयोदशी तिथी । मेष राशि – चु, चे, चो,

विस्तृत पढ्नुहोस
सांसद् विकास कोष खारेज गर्न संकल्प प्रस्ताव दर्ता गर्ने रास्वपाको निर्णय

काठमाडौं,१८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवादित सांसद विकास कोष खारेज गर्न संसद्मा संकल्प प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ । कार्यवाहक संसदीय दलका नेता बिराजभक्त श्रेष्ठको अध्यक्षतामा आज

प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, १८ जेठ । काठमाडौं, १८ जेठ । ४ दिने भारत भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रोपदी मुर्मूबीच भेटवार्ता भएको छ। उनीहरूबीच नयाँ दिल्लीस्थित

यस्तो छ प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची

काठमाडौं,जेठ १८ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका लागि प्रस्थान

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज चारदिने भारत भ्रमणमा त्यसतर्फ जाँदैछन्। प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित

नेपालको समृद्धिका लागि भारत सहयोग गर्न तयार छ : राजदूत डा. शर्मा

काठमाडौं, १७ जेठ । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल हुने दाबी गरेका छन् । ‘प्रधानमन्त्रीज्यूको सद्भावना तर औपचारिक भ्रमण हो ।

पर्यटकीय नगरी पोखरामा राष्ट्रिय फोटो पत्रकार समुहको फोटो प्रदर्शनी माल्दिभ्सका मन्त्रीले गरे उद्घाटन

पोखरा,जेठ १६ । पर्यटकीय नगरी पोखरामा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)को ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनी सुरु भएको छ। पोखरा ग्राण्ड होटलमा सुरु प्रदर्शनी माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह मौसुम र नेपाल

सुमनलाई स्वर्ण

काठमाडौं, १६ जेठ । किङ्स टीटीका सुमन शाक्यले विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन् । स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले

सांसद् विकास कोष ब्युतियो, ५ करोड रूपैयाँ खर्च गर्न पाउने

काठमाडौं, १६ जेठ । सांसद् विकास कोष सरकारले फेरि ब्युत्याएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सांसद् विकास कोष शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता