Logo
मुख्य समाचार

आज प्रतिनिधिसभा बैठक बस्दै आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

काठमाडौं, असार १७ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा अहिले बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ

विस्तृत पढ्नुहोस
स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न

रुपन्देही,असार १७ । प्रदेश खेलकुद विकास समिति लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा

बर्षाका कारण पाल्पाका सडक अवरुद्ध

१६ असार, रामपुर (पाल्पा) । अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन् । सिद्धार्थ

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य

मोरङ, असार १६ । कोशी प्रदेशमा हिक्मत कुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठन झनै अन्यौलपूर्ण बनेको छ । प्रदेश सभाको अंकगणितका कारण कुनै पनि सरकारले बहुमत जुटाउने

पूर्व माओवादीहरुबीच पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री दाहाल

पोखरा, १६ असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । शनिबार बिहान पोखरामा

कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने

विराटनगर, असार १५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैछन् । बिहीबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा मुख्यमन्त्री नै प्रदेश सभाबाट बाहिरिएपछि

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर, असार १५। पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।

पाथिभारा माताले सबैको रक्षा गरुन्,हेर्नुहोस् असार १५ गते शुक्रबारको राशिफल

असार १५ गते शुक्रबार इश्वी सन २०२३ जुन ३० तारीख आषाढ शुक्ल पक्ष द्वादशी तिथी । मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रेमी प्रेमिकाको बिच

सुस्मितालाई स्वर्ण

काठमाण्डौ,असार १४ ।   प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले नेपाल प्रहरी क्लबकी

निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन मेयर बालेनको निर्देशन

काठमाण्डौं,असार १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन्। शिक्षा ऐनमा संस्थागत विद्यालयका शिक्षकलाई पनि सरकारले तोकेको तलब

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता