मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा चिन्ता बढ्ने योग छ । साथै धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य

ललितपुर,जेठ १४ । स्थापनाकालदेखि बुद्ध शिक्षा र दर्शनलाई अङ्गीकार गर्दै शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेको डिएभी सुशील केडिया विश्व भारती विद्यालयले शुक्रबार भगवान गौतम बुद्धको जीवन र दर्शनमा आधारित रहेको

काठ्माण्डौं,जेठ १४ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले काठमाडौंको दिलिप स्मृति तेक्वान्दो डोजाङलाई शनिबार म्याट प्रदान गरेको छ । परिषद्का सदस्य हिक्मत थपलियाले डोजाङका अध्यक्ष एवं प्रमुख प्रशिक्षक राजेन्द्र

काठमाडौं, जेठ १४ गते । रोयल कपनले प्रथम भ्याली पब्लिक एसइइ कप ब्वाइज फुटसल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ । भंगालस्थित आयोजक भ्याली पब्लिक स्कुलको फुटसल

चितवन,जेठ १४ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दुर्घटनामा १७ वर्षीय किशोरको मृत्यु भएको छ ।

कञ्चनपुर, १३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गर्नुभएको छ । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिनुभएको

काठमाण्डौं,जेठ १३ । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख

जनकपुर ,जेठ १३ । जनकपुरमा एन्फा धनुषा जिल्ला लिग फुटबल सुरु भएको छ। जिल्ला फुटबल संघको आयोजनामा जनकपुर-१३ स्थित कभर्डहल फुटबल खेल मैदानमा जिल्ला लिग सुरु भएको हो। १० टिम

काठमाण्डौं,जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्। संसदकाे गतिराेध हटाउने विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड केही बरेअघि

काठमाण्डौं,जेठ १३ । विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताउनु भएकाे छ । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नुभएका डा.