Logo
ताजा समाचार

गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेसी आज

काठमाण्डौं,जेठ १६ । गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको

विस्तृत पढ्नुहोस
जुम्लाका तीन पत्रकार क्रियाशिल पत्रकारिताबाट सम्मानित

जुम्ला,जेठ १६ । जुम्लाका तीन जना पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नयाँ पत्रिका संवाददाता मानदत्त रावल, विविसि संवाददात कृष्णमाया उपाध्याय र मध्यान्न दैनिक संवाददाता दिलमाया शाहीलाई क्रियाशिल

पहिलो समलिंगी विवाह दर्ता गर्ने जोडीले भने, विवाह गन्तव्यको रुपमा विकास गर्ने घोषणा ‘गुड न्यूज’

काठमाण्डौं,जेठ १६ । नेपाललाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका हुन्।

सहकारी अपचलन प्रकरणमा विशेष संसदीय समिति गठन

काठमाण्डौं,जेठ १६ । सत्तासाझेदार दलहरूबीचको सहमतिअनुसार एमाले सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय समिति गठन गरेको छ । मंगलबारकै प्रतिनिधिसभा बैठकबाट समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष

प्राकृतिक स्रोत संरक्षणमा एकीकृत प्रयास आवश्यक

काठमाडौँ, १५ जेठ । प्राकृतिक स्रोतको दिगो संरक्षणमा एकीकृत प्रयास आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । ग्रिन फाउन्डेसन नेपालले आयोजना गरेको “प्राकृतिक स्रोत जनाधिकार र समृद्धिका लागि प्राकृतिक

गणतन्त्र दिवसमा राखेपद्वारा खेलाडी पुरस्कृत

काठमाडौं, जेठ १५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३–३

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी 

ललितपुर, १५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मर्यादित बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिनावारी दिवसको सन्दर्भमा आयोजना गरिएको महिनावारी मैत्री विश्व कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्त

काठमाण्डौं,जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन् । हेर्नुहोस् लाइभ ।

एस कप प्लस टु बास्केटबल भोलिदेखि

काठमाण्डौं,जेठ १५ ।  एस इन्टरनेसनल विजनेस स्कुलको आयोजनामा एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ गरी ४४

गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री

काठमाडौँ, १५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभइ सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता