Logo
ताजा समाचार

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा रोपिँदै

काठमाण्डौं,साउन २ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल

विस्तृत पढ्नुहोस
यस्तो छ आजको मौषम, यी प्रदेशमा हुँदैछ भारी बर्षा

काठमाण्डौं,साउन २ । आज देशभर आंशिक तथा साधारणतया बदलीको अवस्था छ । अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ।

खेलकुद मन्त्रीलाई राखेप कर्मचारी संघको बधाई

काठमाडौं, साउन १ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बधाई दिएको छ । कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतका

समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन कार्यदल बनायो

काठमाण्डौं,साउन १ । समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन कार्यदल बनाएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय, अनामनगरमा बसेको बैठकले मोर्चाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुलाई देशलाई पश्चगमनतिर फर्काउने प्रयास

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तव बिच भेटवार्ता

काठमाण्डौं,साउन १ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राणालाई राजदूत श्रीवास्तवले भेटेका हुन् । भेटका क्रममा श्रीवास्तवले बधाई

ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित

काठमाण्डौं,साउन १ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन्। परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का

रुकुम पश्चिममा मध्यराति बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, एक बेपत्ता

रुकुम पश्चिम,साउन १ गते । रुकुम पश्चिममा मध्यराति आएका बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ। एक जना बाढीमा बेपत्ता छन्। गएराति अविरल वर्षापछि आएको बाढीले साढे ११ बजे

कराते टोली भुटान प्रस्थान

काठमाडौं,साउन १ गते । दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७०

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

काठमाडौं,साउन १ गते । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद

सिमलताल पहिरोः चितवनका दुई युवा फोटोग्राफर अस्ताए त्रिशूलीमा

चितवन,साउन १ गते । सिमलताल बस दुर्घटनामा चितनवका दुई युवाहरु पनि परेको पुष्टि भएको छ । सोमबार उनीहरुको शवको सनाखत भइसकेको छ । बिहेमा फोटो/भिडियो खिच्न भनि काठमाडौँ जाँदै गरेको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता