Logo

Author: गाउँबेशी/संवाददाता

जनार्दन शर्माको नयाँ छलाङ अर्थमन्त्रीमा पुनरागमन

काठमाण्डौं,साउन १५ । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ

विस्तृत पढ्नुहोस
श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा

काठमाण्डौं,साउन १५ ।  नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानु अघि राजदूत मिश्रले काठमाण्डौं  जमलस्थित भवनमा

साउदी अरबमा मृत्यु भएका १८० जना नेपालीको शव नेपाल ल्याइयो

काठमाण्डौं,साउन १५ । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८र७९ मा मृत्यु भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा

माओवादी केन्द्रको बैठक आज बस्दै कसलाई पठाउलान प्रचण्डले अर्थमन्त्रीमा

काठमाण्डौं,साउन १५ । अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आज छलफल हुँदै छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय

काठमाण्डौंमा भुईचालो को धक्का महसुस

काठमाण्डौं,साउन १५ । काठमाण्डौंमा भुईचालोको धक्का महसुश गरिएको छ । बिहान आठ बजेर १२ मिनेटमा धक्का महसुस गरिएको हो । भुइचालो कती रेक्टरको गयो भन्ने बिवरण आउन बाँकी नै छ

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुने हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनसक्छ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु होला

सेनाको विमानदुर्घटनामा दुईको मृत्यु

नयाँदिल्ली,साउन १४ । भारतको पश्चिमी राज्य राजस्थानमाप्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्तभएकोभारतीयवायुसेना ९आईएएफ० का दुईविमानचालकको मृत्यु भएको छ । मि–¬२१ जेट उडानको क्रममादुर्घटनाभएकोअधिकारीहरूले शुक्रबारजानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेकोविमान राजस्थानको राजधानीजयपुरबाट

सयपत्री हाइड्रोपावर आईपीओ बिक्री खुला

काठमाण्डौ,साउन १३ ।   सयपत्री हाइड्रोपावरले आज (शुक्रबार)देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री नभएको १ लाख २१ हजार ६० कित्ता थप

संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दै

काठमाण्डौं,साउन १३ ।   संघीय संसद प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा ‘स्टाण्डर्ड नाप र

माता पाथिभराले तपाइको रक्षा गरुन ? हेर्नुहोस् राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ । तपाईको कमजोरीको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता