Logo

Author: गाउँबेशी/संवाददाता

आज जनै पूर्णिमा देशभर मनाइदै

काठमाण्डौ,साउन २७ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ

विस्तृत पढ्नुहोस
तपाइँको आजको दिन कस्तो छ ? हेर्नुहोस राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिका जातकका लागि आजको दिन सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न

एकैदिन कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु, ८१५ जना संक्रमित

काठमाण्डौ,साउन २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा र ४ हजार ५३४

सिट १६५ गठबन्धनका दलको दाबी कट्यो २१०

काठमाण्डौ,साउन २६ । सत्ता गठबन्धनभित्र सिट दाबीको लहर नै चलेको छ । प्रतिनिधि सभामा १६५ सिटमध्ये गठबन्धनका दलहरुको दाबी २१० कटिसकेको छ । यसले सिटमा सहमति बनाउन निकै कठिन हुनसक्ने

अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाण्डौ,साउन २६ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य

डा.डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन

काठमाण्डौ,साउन २६ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा.उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

भक्तपुर,साउन २६ । भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिउको प्रहरीले जनाएको छ । प्रहरी

बर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

काठमाण्डौ,साउन २६ ।  नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को अवधिमा उक्त मुल्य

यसपाली पनि बिष्णु माझीले ‘चरी जेलैमा’ भन्दै ल्याइन भाग २

काठमाण्डौ,साउन २५ । लोकप्रिय गायिका बिष्णु माझीको चरी जेलैमा भाग दुई को भिडियो युट्युबमा आएको छ । बुधवार अपरान्ह सपना म्युजिक इन्डस्ट्रिज बाट सार्वजनिक भएको उक्त गीतमा पुरानै मोडेल ललिता

जापानको फोहर ब्यवस्थापन देखेर दंग प्रचण्ड

काठमाण्डौ,साउन २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्ने बताएका छन् । पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता