Logo

Author: गाउँबेशी/संवाददाता

बन्चरे डाँडामा फोहर फाल्न नदिने काँग्रेस एमाले नेतालाई हतकडी लगाउँदै मेयर बालेन

काठमाण्डौं,साउन ३१ । बञ्चरे डाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै वक्तव्य निकाल्ने सत्तारुढ दलका ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।

विस्तृत पढ्नुहोस
टानको अध्यक्षमा निलहरी बाँस्तोला बिजयी

काठमाण्डौं,साउन ३१ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन् । सोमबार सम्पन्न अधिवेशन तथा निर्वाचनमा प्रतिस्पर्धी रामप्रसाद सापकोटा र

नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश राष्ट्रिय हित अनुरूपः भीम रावल

काठमाण्डौं,साउन ३१ । नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकमा खुकुले प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको बताएका छन् । देशलाई कमजोर पार्ने उदेश्यले ल्याएको नागरिकता विधेयक राष्ट्रपतिले प्रतिनिधि

पाथिभरामाताले सबैको मनोकामना पुरा गरुन, हेर्नुहोस् राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिका जातकका लागि आजको दिन सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न

यी राशि भएका पुरुषले पाउँछन् मन र रुपवती श्रीमती

हरेक व्यक्तिका आ-आफ्नै चाहना हुन्छन्। त्यस्ता चाहनाहरु समय–समयमा प्रकट पनि हुन्छन् । प्राय: हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर श्रीमती पाउनु। तर यो त जरुरी छैन कि सबैको यो

अन्तत: बञ्चरेडाँडावासीले लिए आन्दोलन फिर्ता ,काठमाडौंको फोहोर लैजान दिने

काठमाण्डौं,साउन ३० । बञ्चरेडाँडा–सिसडोलका स्थानीयबासीले अन्तत : आन्दोलन फिर्ता लिएका छन् । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको उक्त स्थानका बासिन्दाले भदौ १ गते देखि गर्ने भनिएको आन्दोलन फिर्ता लिएका

प्रचण्डलाई निर्वाचन आयोगको आग्रह- चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस्

काठमाण्डौं,साउन ३० ।  निर्वाचन आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जित्न १० करोड खर्च गर्नेबारे जानकारी गराइदिन आग्रह गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा

ग्रिनफिल्डलाई दोहोरो सफलता

काठमाण्डौं,साउन ३० । आयोजक ग्रिनफिल्डले नवौं ग्रिन्फिल्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो सफलता हात पारेको छ । ग्रिनफिल्डको सिनियर र जुनियर दुवै ब्वाइज टोलीले जित हात पारे । सिनियरमा

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा पुजाअर्चना गरी मनाईदै

काठमाण्डौं,साउन ३० । आज साउन महिनाको अन्तिम सोमबार। देशभरका शिवालयहरूमा श्रद्धालुको भीड लागेको छ। साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्।

लागुऔषधसहित दम्पती पक्राउ

काठमाण्डौ,साउन ३० ।  लागुऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी लागुऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरी

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता