Logo

Author: punam punma

काठमाडौंमा ‘लिभिङ टुगेदर’ बसेका युवा(युवतीको हत्याको आशंका  ?  मृत्यु अघि दुवैले कोठाबाट निकालेका रहेछन् यस्तो

  काठमाडौंमा दुई युवायुवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका(२ रतन्तछाकी २२ वर्षीय युसुना राई र

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरणमा : सिआइवीले बुझायो सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन

  काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ । विगत

पाथिभरा माताले हामी सबैको कल्याण गरुन्, पुष २३ गते शुक्रवारको राशिफल हेर्नुहोस्

  मेष ः समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगाएत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ भने पढाइ लेखाइमा मन जाने हुनाले

युवतीले चाउमिन खान दिइन् त्यस पछि होस खुल्दा त….

  काठमाडौ । महिलालाई झुक्याएर पोखरा भन्दै भारत लगेको अभियोगमा एक जना युवती पक्राउ परेकी छन् । महिलालाई पोखरामा राम्रो पैसा कमाउने काममा लगाइदिन्छु भनेर बे होस बनाएर भारतको कोठीमा

संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जान तयार

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री

२०२२ मा यी ५ अभिनेत्री आमा बन्दै

  काठमाडौं । नयाँ वर्ष सन् २०२२ सुरु भइसकेको छ । वर्षको सुरुवातमा नै बलिउडका फ्यानले सुखद समाचार पाइरहेका छन् । यसमा एउटा प्रमुख सुखद समाचार के छ भने बलिउडका

बाबुको १५० सेन्टिमिटर लामो आन्द्रा छोराको पेटमा राखेपछि बल्ल बाँचे यी बालक

  चेन्नइका एक बाबुले आफ्नो एउटा सानो आन्द्रा दिएर छोरालाई बचाएका छन् । सात घन्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको हो । शल्यक्रिया गर्न आठ चिकित्सक

मध्यरातमा झापामा यस्तो दर्दनाक घटना

  झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आ’गला’गी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।मेचीनगर–७ का केशव पाठकको घरमा आ’गला’गी

झापामा खाना पकाउने ग्या’स वि’स्फो’ट हुँदा एकको मृत्यु, १२ घाइते

  झापा । झापाको मेचीनगर(७ मा भएको आ’गो’ला’गी’मा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बुधबार राति केशव पाठकको घरमा अचानक आ’गला’गी भएको थियो

पौष २२ गते बिहिबार – यस्तो छ तपाईको भाग्य  ! आफ्नो राशिफल हेर्नुहोस्

  मेषः बिहानै उत्साह जगाउने समाचार सुन्न पाइनेछ । समाजमा प्रतिष्ठित काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिन सकिने तथा देश

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता