Logo

टोखा घटनाको २४ घन्टामा खुल्यो यस्तो पोल, श्रीमतीले खेलिन् यस्तो खेल



अमेरिकामा बस्ने उमेश केसी छुट्टी मनाउन दसैंअघि काठमाडौं आएका थिए। उनी आइटी इन्जिनियर हुन्। उनका दाइ हिमेश केसीका अनुसार उनी नेपालीहरूले खोलेको सामाजिक सञ्जाल सगुनका लगानीकर्ता पनि थिए।

ललितपुर घर भएका ३४ वर्षीय उमेशले काठमाडौं फर्किएपछि टोखा नगरपालिका(३ ग्रान्डी भिलाको एक घर भाडामा लिए।त्यहाँ उनी श्रीमती सुदीक्षा गिरीसँग बस्थे। २९ वर्षीया सुदीक्षाको माइती घर सुर्खेत हो।

उमेश र सुदीक्षाको सन् २०१४ मा प्रेमविवाह भएको थियो।केही महिना नेपाल बसेका उमेशको केही दिनमै अमेरिका फर्किने योजना थियो।

गत शुक्रबार सुदीक्षाकी दिदी शर्मिलाले उनलाई फोन र मेसेज गरेकी थिइन्। सुदीक्षाले त्यसको जवाफ फर्काएकी थिइनन्।

सधैं फोन उठाउने बहिनीले पटक(पटक गर्दा पनि फोन नउठाएपछि उनी घरमै पुगिन्। घर पुगेर बोलाउँदा पनि उमेश र सुदीक्षाले ढोका खोलेनन्। न त फोन नै उठाए। घन्टौंसम्म पनि देखा नपरेपछि उनले पछाडि पट्टीको ढोका ज’ब’र’ज’स्ती’ ‘ता’निन्। ढोकामा भित्रबाट ल’क लगाइएको थियो।

भान्सा कोठातर्फबाट ढोका ठेल्दा चु’कु’ल खु’स्कि’यो, त्यसपछि भित्र पसेँ अनि बहिनी झु ‘न्डि’ए’को’ अवस्था र ज्वाइँको श’व ‘ग’न्हा’ए’को अवस्थामा भुइँमा ढ ‘ ले’को’ देखेपछि आ’ ‘त्ति’ए’र बाहिर निस्किएँ ।’

बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग प’टकप’टक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् । ‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ ।

त्यसपछि आफू आ’त्तिँदै टोखास्थित घर पुगेर आमालाई सबै कुरा बताएको उनको जिकिर छ । उमेश दम्पतीको घटनाबारे केसी परिवारलाई किन खबर गरिएन भन्नेमा प्रहरीले सूक्ष्मरुपमा अनुसन्धान भइरहेको जनाएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार शर्मिलाले श’व देखेको करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरेको, मृतकका परिवारलाई जानकारी नगराएको, सुदीक्षा गिरीले देह त्याग गरेको वा ज्यान लिएको विषयमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए ।

बहिनी र ज्वाइँबीच पहिलेदेखि नै पारिवारिक वि वा’द हुने गरेको शर्मिलाले बताएकी छन् । उमेशका दाजु हिमेशले भाइबुहारीको घटनामा तेस्रो पक्षको पनि संलग्नता हुन सक्ने आ’शंका गरे । ‘सुदीक्षाले भाइको ज्यान लिएर देह त्याग गरिन् भन्ने पत्यार लाग्दैन, कतै आर्थिक कारणले त घटना घटाइएन भन्ने हाम्रो आशंका छ,’ उनले भने ।

उमेशको सुतिरहेकै अवस्थामा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनी अ र्ध’न’ग्न अवस्था ९क’ट्टु र भित्री गन्जी०मा फेला परेका थिए।
सुदीक्षा घरको रेलिङमा झु ण्डि’ए’को अवस्थामा फेला परेकी थिइन्। दुबै जनाको श’व प्रहरीले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोष्टमर्टम गर्न पठायो। उनीहरूको आइतबार पोष्टमर्टम भएको छ।

घटनाबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार प्रहरी पुग्दा उमेशको शव ग’लि’स’केको थियो भने सुदीक्षाको आलै थियो। ‘शवको प्रकृति हेर्दा उमेशको पहिले मृत्यु भएको देखिन्छ। किनकी उनको शव गल्न थालिसकेको थियो,’ ती प्रहरी अधिकारीले भने,’सुदीक्षाको मृत्यु भएको धेरै भएजस्तो देखिएको थिएन। ताजा नै थियो।’

उमेशको मृत्यु भएको झन्डै १२ घन्टापछि सुदीक्षाले देहत्याग गरेको हुन सक्ने प्रहरीको अनुमान छ। यो कुरा पोष्टमर्टम रिपोर्टले पनि देखाएको उनले जानकारी दिए।
प्रहरीले घटनास्थलमा सि लौ टो पनि भेटाएको थियो। जसलाई सुदीक्षाले ह ति या रको रूपमा प्रयोग गरेकी थिइन्। उनले उमेशको टाउकोको बाँयापट्टि प्र हा र ग’रेकी थि’इन्। त्यही कारण उनको मृत्यु भएको ती अधिकृतले बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता