Logo

बाँके केन्द्र बिन्दु भएर मध्ये रातीमा गयो भुकम्प



काठमाण्डौ,भदौ ४ ।  पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता